जोखिमयुक्त बस्ती १५ दिन भित्र सार्ने मन्त्रिपरिषदको निर्णय/ झण्डै साढे १३ हजार घरधुरी अति जोखिममा

Gorkha-Laprak-after-earthquake-8

१५ असार, काठमाडौं । सरकारले भूकम्पपछि जोखिममा परेका बस्ती १५ दिन भित्र सार्ने निर्णय गरेको छ । मंगलबार विहान बसेको मन्त्रिपरिषद बैठकले जोखिमयुक्त बस्ती सार्ने निर्णय गरेको बैठकपछि शहरी विकास मन्त्री डा. नारायण खड्काले जानकारी दिए । बस्ती सार्नका लागि गृहमन्त्री बामदेव गौतम संयोजक तथा स्थानीय विकास र शहरी विकास ...

Read More »